आजको मौसम

देशभर बदली, हल्का वर्षा

देशभर बदली, हल्का वर्षा
+
-

काठमाडौं – देशभरको मौसम सोमबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि काठमाडौंसहित देशका केही ठाउँमा हल्का पानी परेको र दिउँसो पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले जानकारी दिए ।

बंगालको खाडी र अबर सागरबाट सतही रुपमा आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएकोले दिनभरको मौसम यस्तै रहने मौसमविद रिमालले बताए । तर टिकेर पानी पर्ने सम्भावना भने नरहेको उनको भनाई छ ।

पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव पनि केही रहेकाले देशभरकै मौसम बदली, केहीछिन खुल्ने, फेरि बदली हुने र पानी पर्ने अवस्थाकै रहने मौसमविदले बताएका छन् ।

तत्काल लगातारको झरी पर्ने जस्तै खडेरीको सम्भावना पनि नदेखिएको उनको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?