धर्मगुरुको हत्या प्रयासविरुद्ध चर्कँदै हिन्दूवादीको प्रदर्शन (२५ तस्बिर)

धर्मगुरुको हत्या प्रयासविरुद्ध चर्कँदै हिन्दूवादीको प्रदर्शन (२५ तस्बिर)
+
-

काठमाडौं- विराटनगरमा हिन्दु धर्मगुरु श्री निवासाचार्यमाथि भएको हत्या प्रयासको विरोधमा मंगलबार पनि हिन्दुवादी संस्थाहरु माइतीघरमा एक भएर विरोधमा उत्रिए।

सय भन्दा बढीको उपस्थिति रहेको प्रदर्शनमा साधु सन्तदेखि हिन्दुवादी स‌ंघसस्थाका ओमकार परिवारको प्रतिनिधिहरुको उपस्थिति थियो।

कार्यक्रमका वक्ताहरु सलाईको काँटीमात्र कोरिएको बताउँदै अब मसाल बोकेर उत्रने बताए। देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले क्यामेरामा कैद गरेका तस्बिरहरु-

तस्बिरहरु- बर्षा शाह/ देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?