आजको मौसम

बादल लाग्ने र खुल्ने क्रम दिनभर चल्ने, पानी पर्ने सम्भावना

बादल लाग्ने र खुल्ने क्रम दिनभर चल्ने, पानी पर्ने सम्भावना
+
-

काठमाडौं – देशको पश्चिम तथा मध्य क्षेत्रको मौसम बिहीबार सामान्यतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

यस्तै पूर्वी क्षेत्रमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आंशिक बदली भएको छ ।

काठमाडौं उपत्यकासहित पश्चिमका क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविद नगरकोटीको भनाई छ । मौसम केही खुलेको जस्तो हुने र तुरुन्तै बदली हुने क्रम दिनभरि नै चलिरहने मौसमविदले जानकारी दिएका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’