बुवा–आमा मरेको ४ वर्षपछि जन्मियो छोरा

बुवा–आमा मरेको ४ वर्षपछि जन्मियो छोरा
+
-

चीनमा बुवा आमाको मृत्यु भएको चार वर्षपछि एक शिशुको जन्म भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक दम्पतीले आइभिएफ प्रविधिमार्फत पछि जन्माउने भन्दै फ्रोजन गरेर भ्रुण राखेका थिए ।

तर उनीहरुको कार दुर्घटनामा सन् २०१३ मा ज्यान गयो । अहिले उनीहरुले फ्रोजन गरेर राखेको भ्रुणबाट सरोगेट मदरको सहयोगमा बच्चाको जन्म भएको हो ।

कार दुर्घटनामा दुवैको ज्यान गएपछि उनीहरुले फ्रोजन गरेर राखेको भ्रुणबाट बच्च जन्माउनका लागि ज्यान गुमाउने दम्पतीका अभिभावकले कानूनी लडाईं लडेका थिए ।

फ्रोजन भ्रुणबाट गएको डिसेम्बरमा बालकको जन्म भएको हो । लाओसमा सरोगेट मदरको सहायताले बच्चा जन्मिएको हो । तर यस सम्बन्धी जानकारी यहि हप्ता मात्रै बाहिर आएको हो ।

ज्यान गुमाएका दम्पतीका चार अभिभावकलाई लामो कानूनी लडाईँपछि अदालतले भ्रुण प्रयोग गर्ने अधिकार दिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?