क्लियर टिभीमा २५० भन्दा बढी डिजिटल च्यानल

क्लियर टिभीमा २५० भन्दा बढी डिजिटल च्यानल
+
-

काठमाडौँ– सुबिसु केबलनेट प्रालिले क्लियर टिभी सेवामा २५० भन्दा बढी डिजिटल च्यानल बिस्तार गरेको छ। यीमध्ये ६० भन्दा बढी एचडी च्यानल छन्। सुबिसु हाल नेपालको सबैभन्दा बढी एचडी तथा डिजिटल च्यानल सेवा प्रदायक कम्पनी हो। यसले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदान गरिरहेको छ।

सेवा विस्तारले दर्शकको आफ्नो रोजाइको च्यानल हेर्ने अपेक्षा पूरा हुने कम्पनीको विश्वास छ। क्लियर टिभी सेवामा हाल १९९९ रुपैयाँको अफर चलिरहेको छ। यसमा ग्राहकले सेटप बक्स, इन्स्टालेशन चार्ज र २ महिनाको सब्सक्रिप्सन सेवा प्राप्त गर्न सक्नेछन्।

क्लियर टिभी सेवा बेसिक र प्रिमियम गरी दुई प्याकेजमा उपलव्ध छ। प्रति महिना न्यूनतम ५०० रुपैयाँदेखि ७०० रुपैयाँ सेवा शुल्क रहेको छ। साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिदगर्दा विषेश छुट प्राप्त गर्न सकिन्छ।

सुबिसुबाट डिजिटल टिभी र इन्टरनेट सेवा एउटै केवलबाट प्राप्त गर्न सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?