प्रदेश एकको राजधानी बारेमा बहस सुरु

+
-

मोरङ-प्रदेश नम्बर एकको राजधानीको विषयमा दलहरुकाबीच बहस सुरु भएको छ।

सोही क्रममा विहीबार दलका प्रतिनीधिहरुसंगको छलफलका क्रममा प्रदेश मुख्यमन्त्री शेरधन राईले राजधानीको विषय र प्रदेशको नामाकरणलाई टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन्।

मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता तथा सरकारका मन्त्रीहरुसंग विराटनगरस्थित मुख्यमन्त्रीको अस्थायी निवास राष्ट्रबैकको अतिथि गृहमा छलफल गरेका हुन्।

छलफलका क्रमम मुख्यमन्त्री राईले प्रदेश सरकारको कामकार्वाहीको विषयमा समेत दलहरुलाई जानकारी गराएका थिए।

छलफलमा मुख्यमन्त्री राईसहित सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला र संघीय समाजवादी फोरम नेपालका सांसदीय दलका नेता जयराम यादवलगायतको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?