पोखरामा ठूलो धनराशीसहित नौ जुवाडे पक्राउ

+
-

पोखरा- कास्की प्रहरीले पोखराबाट ठूलो धनराशी राखी जुवा खेल्दै गरेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ८ सिर्जनाचोकस्थित सूर्यबहादुर गुरुङको घरमा डेरा गरी बस्ने वर्ष ४२ का पूर्ण बहादुर गुरुङको कोठामा ठुलो धनराशी राखी जुवा खेलीरहेको अवस्थामा एक लाख भन्दा बढी रकम सहित ९ जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मुस्ताङ छुसाङ घर भई हाल पोखरा लेखनाथ ८ बस्ने ४२ बर्षीय पूर्ण वहादुर गुरुङ, पोखरा ६ लेकसाइडका ४५ बर्षीय बुद्धिबहादुर गुरुङ ,पोखरा ११ फूलबारीका ४२ बर्षीय अमृत गुरुङ, नदीपुरका ७० बर्षीय गंगा गौचन छन् । त्यस्तै पोखरा १४ का ४६ बर्षीय सुर्य बहादुर गुरुङ, वडा नम्बर १० बस्ने वर्ष ४० का भुवन शेरचन, काठमाण्डौ ३ घर भएका ५९ बर्षीय मन बहादुर पुन, ६० बर्षीय धोमा शेर्पा र पोखरा लेखनाथ ६ का४० बर्षीय रमेश राम्जालीलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथबाट नगद १ लाख ११ हजार २ सय पचासी, नगदको रुपमा प्रयोग गरिएको ४७ वटा गोटी र ४ बुक तास बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा मुद्दमा म्याद थप गरी अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?