डोटीमा जीप दुर्घटना, तीनको मृत्यु,१६ घाइते

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु,१६ घाइते
+
-

धनगढी- डोटीमा जीप दुर्घटना हुदा तीन जनाको ज्‍यान गएको छ भने १६ जना घाईते भएका छन्।

शिखर नगरपालिका-३ जोरा गाउमा शनिवार दिउँसो ना १ ज ५२७५ नम्बरको जीप दुर्घटना भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

मृत्‍यु हुनेमा शिखर नगरपालिका-३ जोरा गाउका १४ वर्षीय सुरज भुल, सोही ठाउँका ३५ वर्षीया सिन्तुरी भुल र ३४ वर्षीय कट्टि सार्की रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै जीप दुर्घटनामा घाइते भएकाहरुको उद्धार कार्य जारी रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रमुख प्रहरी उपरिक्षक योग बहादुर पालले जानकारी दिए। उनका अनुसार घाइतेहरुको पहिचान खुल्न नसकेको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?