
सुलभ श्रेष्ठ
बैशाख १०, २०७५
अ
+
अ
अ
-
मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडासहित अन्य तीन जनासँग हामीले अनौपचारिक कुराकानी गरेका थियौँ। देशसञ्चारकी सुजाता खत्रीसँग मनै लोभ्याउने यी सुन्दरीहरुले निकै मीठो कुरा गरेका छन्, उन्मुक्त भएर हाँस्दै।

