रोकि राखेको बसमा अचानक आगलागी

+
-

जनकपुरधाम- धनुषामा रोकिराखेको बसमा आगलागी भएको छ। जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८२४ नम्बरको बसमा अचानक आगलागी हुँदा बस जलेर नष्ट भएको छ।

धनुषाधामको सडक छेउमा रहेको आरक्षित वनमा रोकेर राखेको बसमा बेलुका साढे ४ बजे आगलागी भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

नजिकै रहेको धनुषाधाम नगरपालिकाको बारुण यन्त्र र स्थानीय प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गाडीमा पूर्णरुपले क्षति पुगेको प्रहरीले जनाएको छ।

आगो कसरी लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?