त्यहाँ गएर बस्‍न सँकिदैन । सरकारले जग्गा दिएन।-भूकम्पपीडित, सिन्धुपाल्चोक

+
-

बासखर्कबाट काप्ले गाउँ पुग्दासम्म बीचमा प्रशस्तै टहरा भेटिन्छन्। घरभित्र मानिसहरुको गुनगुन निकै बाहिरसम्म सुनिन्छ। सडक उत्तिकै अप्ठेरा र धुलाम्मे छन्। काप्ले गाउँ पुगेपछि केही मानिस घर बनाउन व्‍यस्त देखिन्छन्। उनीहरु गाह्रो उठाईरहेका छन्।

भूकम्पमा एक छोरा गुमाएका जितबहादुर तामाङले भन्छन्, ‘त्यहाँ गएर बस्‍न सँकिदैन । सरकारले जग्गा दिएन। त्यसैले आफैले बनाउन सुरु गरेको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?