नविनाको विवाहमा ‘प्रचण्ड’ र नाति विशेष पाहुना !

नविनाको विवाहमा ‘प्रचण्ड’ र नाति विशेष पाहुना !
+
-

काठमाडौं-सघीय सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामाको विवाहको साँझ पर्दा पनि विशेष पाहुनाको पर्खाइमा थिए दुलहा-दूलही र ती पाहूना थिए माओवादी केन्द्रका अध्‍यक्ष पुष्‍पकमल दाहाल ‘प्रचण्ड’।

विवाह समारोहमा सबै नेता भन्दा अन्तिममा पुगेका प्रचण्ड स्वर्गीय छोरा प्रकाशका दाहालका पुत्र तथा नातिका साथमा विवाह समारोहमा पुगेका थिए। अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेम सम्बन्धपछि लामाको बिहिबार विवाह गरेकी हुन्।

काभ्रे मदनकुडारीकी लामा तथा काभ्रे पाँचखालका प्रविणवीच गत फागुनमै विवाहको तयारी भएको थियो। तर, नवीनाका हजुवाको निधनपछि विवाह बैशाखमा सारिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?