
बर्षा शाह
बैशाख १६, २०७५

अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौँमा आइतबार विश्व नृत्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। नाचघरबाट रत्नपार्क हुँदै फेरि नाचघर पुगेर कार्यक्रम गरी विश्व नृत्य दिवस मनाइएको हो।
राष्ट्रिय नाचघर र नेपाल चलचित्र नृत्य संघको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा विभिन्न नाचहरु देखाइएको थियो। यस कार्यक्रममा नृत्य निर्देशक राजु शाहलाई सम्मान गरिएको थियो।

