
बर्षा शाह
बैशाख १७, २०७५
अ
+
अ
अ
-
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करिब दुई हजार ६ सय वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए। त्यस्तै काठमाडौको बौद्धमा रहेको बौद्ध स्तूपामा पनि बिहानदेखि नै मान्छेको भिड लागेको छ। बौद्ध स्तूपालाई सजाएर चिटिक्क पारिएको छ भने रङरोगन पनि गरिएको छ।

