सम्मानित जीवनयापनकै लागि विदेश जानु पर्दैन–श्रममन्त्री विष्ट

सम्मानित जीवनयापनकै लागि विदेश जानु पर्दैन–श्रममन्त्री विष्ट
+
-

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशमा पर्याप्त रोजगारी सिर्जना गर्न लागेको बताएका छन् । मजदुर दिवशका अवसरमा शुभकामना दिँदै मन्त्री विष्टले सरकार गरिबी, अभाव र बेरोजगारीको समस्या समाधान गर्ने दिशामा अघि बढेको दावि गरे ।

शुभकामना सन्देशमा भनिएको छ, ‘संविधान प्रदत्त श्रमिकका अधिकारहरुको रक्षा र कार्यान्वयनको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध छ । श्रमलाई मर्यादित बनाउँदै आन्तरिक रोजगारीका अवसरहरुलाई व्यापक रुपमा सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने, बालश्रमको निवारण गर्ने एवं श्रमिकको सामाजिक सुरक्षाजस्ता कार्यहरुलाई तीनै तहको उचित समन्वय र प्रयत्नबाट उल्लेखनीय उपलब्धि प्राप्त गर्ने कुरामा हामी कटिबद्ध छौं ।’

श्रमिकको सम्मानित जीवनयापनको सुनिश्चितताका लागि वर्तमान सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको दावि गर्दै कामकै लागि विदेशिनुपर्ने वाध्यताको अन्त्ये गर्ने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?