आज प्रदेश ४ को सरकारले बजेट सार्वजनिक गर्ने

आज प्रदेश ४ को सरकारले बजेट सार्वजनिक गर्ने
+
-

पोखरा– प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनाको बजेट बुधबार सार्वजनिक गर्दैछ । बुधबार हुने प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्नेछन् ।

नेपाल सरकारले चालु आर्थिक वर्षको प्रशासनिक खर्च र पुर्वाधार खर्च अन्तर्गत छुट्टाएको एक सय दुई करोड पाँच लाख रकमको वाँडफाँड गरेर बजेट प्रस्तुत गरिने भएको हो।

सो रकमबाट एकाउन्न प्रतिशत बचत गरी केहि विकासको पूर्वतयारी, योजनाको पहिचान र कार्यविधि निर्माण लगायतका विषयलाई समेटिने छन्। आगामि आर्थिक वर्षको बजेट विनियोजनका निम्ति पहिलो चोटि यो अभ्यास हुन लागेको हो।

बजेटले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनलाई केन्द्रविन्दुमा राखिने र प्रदेश ४ को पहिलो प्राथमिकता पर्यटन रहने बताइएको छ। त्यस्तै ऊर्जा, कृषि, उद्योग, भौतिक, पूर्वाधार र प्रशासनिक क्षेत्रहरुलाई उक्त बजेटले समेट्न जनाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?