धमाधम प्रहरी बढुवा, २२ जना एसएसपीमा

धमाधम प्रहरी बढुवा, २२ जना एसएसपीमा
+
-

काठमाडौं-  गृह मन्त्रालयले २२ जना प्रहरी उपरिक्षक-एसपीको बढुवा सिफारिस गरेको छ।

बढुवा समितीको म‌ंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि सोमबार १६ वरिष्ठ उपरिक्षक- एसएसपीलाई नायब महानिरिक्षकमा बढुवाका लागि सिफारिस गरिएको थियो।

बढुवा सिफारिस भएका प्रहरी उपरिक्षकमा राजेन्द्र ढकाल, सहकुलबहादुर थापा , अरुण कुमार बिसी, प्रकाश अधिकारी, सुशिल कुमार यादब, मुकुन्दराज आचार्य, शरद कुमार खत्री, हरिराज वाग्ले, दिलिपबहादुर बस्नेत र पुजा सिंह छन्।

यसैगरी  विभुतीराज पान्डे, विक्रमबहादुर चन्द, भोजज‌ंग शाह , नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद अालम खाँ, किशोर कुमार दाहाल, शेखर कोइराला  र प्रदिप कुमार श्रेष्ठ  पनि एसएसपीमा बढुवा भएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’