वैज्ञानिक भन्छन्-सूर्यको पनि मृत्यु हुन्छ !

वैज्ञानिक भन्छन्-सूर्यको पनि मृत्यु हुन्छ !
+
-

काठमाडौं- सौर्यमण्डलमा रहेका सबै ग्रहहरु सूर्यको वरिपरी घुमिरहेका छन्। जब सूर्यको प्रकाश पृथ्वीमा पर्छ तब त्‍यतिबेला दिन हुन्छ भने जब प्रकाश कम हुँदै जान्छ, त्‍यतिबेला साँझ पर्छ। तर जब कुनै दिन सूर्यको प्रकाश पृथ्वीमा परेन भने के हुन्छ ?

के सूर्यको अन्त्‍य भयो भने पृथ्वीको पनि अन्त्‍य हुन्छ त ? तपाईहरुले तारा झर्दै गरेको त देख्‍नु भएकै होला। हो, यही तारा सूर्यको एक महत्‍वपूर्ण भाग हो जुन एक दिन समाप्त भएर जानेछन्।

वैज्ञानिकहरुका अनुसार करीब पाँच अर्ब वर्षपछि सूर्यको मृत्‍यु हुनेछ। त्‍यतिबेला उसलाई पनि थाहा हुने छैन कि उक्त घटना कसरी हुन्छ र त्‍यसपछि के हुन्छ भने।

सूर्यको आकार धेरै ठूलो

बीबीसी मा उल्लेख भएअनुसार घटनाको समय एक दिन आउँछ भने सूर्य नष्ट नै हुनेछ। 

उक्त खगोल विद्‌का अनुसार जब सूर्यको मृत्‍यु नजिक आउँछ तब तारामा रहेको ग्‍यास र धुँलो विस्तारै विस्तारै हराउन थाल्नेछ। यो प्रक्रियालाई ‘प्लेनिटरी नेबुला’ भनिन्छ। प्लेनिटरी नेबुलाको यो प्रक्रिया जीवित तारामा ९० प्रतिशतसम्‍म परिवर्तन गरिदिनेछन् र रातो रंगको विशाल स्वरुप सूर्यको आकार विस्तारै सेतो रङ्गमा परिणत हुँदै जानेछ।

‘नेचर एस्ट्रोनोमी’ नामको स्टडीको एक जना लेखक एल्बर्ट ज़िज्लस्ट्राल भनेका छन्, ‘जब एउटा ताराको मृत्‍यु हुन्छ, त्‍यसबाट धेरै नै मात्रामा ग्‍याँस र धुँलो निस्किन्छ, जसलाई एनवल्प भनिन्छ। यो धुलो तथा ग्‍याँस सूर्यको कुल हिस्साको आधा हिस्सामा पुग्छ र ताराको न्‍यूक्लियसमा समेत यले असर पार्नेछ। जब न्‍यूक्लियस यसको सम्पर्कमा आउँछ तब यो विस्तारै विस्तारै कमजोर हुँदै मृत्‍युवरण गर्नेछ।’

मर्ने समयमा सूर्यको प्रकाशको के हुन्छ ?


वैज्ञानिकले भनेका छन्, ‘ यो त्‍यतिखेर हुन्छ जब तारामा गर्मी र भित्रि भागबाट निक्लिएको ग्‍याँस तथा धुलो १० हजार सालसम्‍म चम्किनेछन्। यो खगोल विज्ञानमा एउटा छोटो अवधि हुनेछ।’

उनी यसबारे भन्छन्, ‘ यस्तो भएपछि प्लानिटरी नेबुलालाई देख्‍न सकिन्छ। धेरै नेबुला यही सयमा चम्किने गर्छ जसलाई लाखौ प्रकाश वर्ष दूरीबाट पनि हेर्न सकिन्छ।’

म्‍यानचेस्टर यूनिभर्सिटीका एल्बर्ट जिज्लस्ट्रा भन्छन्, ‘ हामीलेन करोडौ वर्षसम्मको तारालाई पत्ता लगाउन त सक्दैनौ। तर जब सूर्यको मृत्‍यु हुने समयमा भने कसरी पत्ता लगाउने ?’

अध्‍ययन पूरा हुनु पहिले वैज्ञानिकलाई पनि थाहा थिएन की सूर्यको पनि मृत्‍यु हुनेछ भनेर।

यसबारे दशकोदेखि बहस


सूर्यको समयावधिबारे बुझ्‍नको लागि धेरै खगोलविदका टीमले एउटा नयाँ डाटा मोडेल विसित गरेका छन्। यो डेटा मोडल फरक फरक तौल र आयू भएको तारासँग निकाल्‍ने चमकलाई भविष्‍यवाणी गर्नेछ।

यो नयाँ मोडललाई एक ठाउँमा गरेर आएको डाटा तथा पूर्वानुमानित वैज्ञानिक मोडेलसँगको अन्तरविरोधमा प्रकाशलाई कैद गर्ने काम गर्दछ। यस सम्बन्धमा एल्बर्ट भन्छन्, ‘ आकँडा अनुसार सूर्यको स्तो कम तद्यद भएको ताराभित्र पनि चम्किलो प्लेनेटरी नेबुला भेटिन सक्छ।’

उनी त्‍यसमा थप्छन्, ‘ त्योभन्दा अगाडिको मोडेल अनुसार भने यस्तो नहुन पनि सक्छ। उसको दाबी छ की सूर्यभन्दा दुईगूणा ठलो तारा नै देखिन्छ र यसले प्लेनेटरी नेबुला बनाउन सक्छ।’

कमजोर तर धेरै चम्किला


अब भने वैज्ञानिकहरुले यो कुरा पत्ता लगाएका छन् की तारामो मृत्‍युसँगै जब त्‍यसबाट ग्‍यास र धुँलो उकसाथ निक्लिन्छ त्‍यो तारा तीन गुणाभन्दा धेरै तातो हुनेछ।यस्तै प्रकारले सूर्यकै आकारमा रहेका ताराले पनि चम्किलो प्लेनेटरी नेबुला बनाउन सक्छ। वैज्ञानिहरु भन्छन्, ‘ सूर्य पनि कम तौल भएको एउटा ताराको रुप हो।’ यस्तो कम तौल भएको सूर्यले फेरी पनि प्लेनेटरी नेबुला बनाउन सक्छ।

अन्तिममा वैज्ञानिक एल्बर्ट भन्छन्, ‘ यो खोजको प्रक्रिया धेरै लामो छ।यसकारण हामीले धेरै ढाटामा रहेको सौर्यमण्डलमा समाहित रहेको लाखौ वर्ष पुरानो केही तारालाई पत्ता लगाउने तरिका थाहा पाएका छौ। सँगसँगै हामीले यो पनि पत्ता लगाएका छौ की सूर्यले मृत्‍युको समयमा के गर्ला ?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?