मोदीको नागरिक अभिनन्दनमा मिस नेपालको सेल्फी

मोदीको नागरिक अभिनन्दनमा मिस नेपालको सेल्फी
+
-

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रममा मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडा पनि अतिथिको रुपमा उपस्थित भइन्।

कालो फरिया र चौबन्दीमा सजिएर आएकी मिस नेपाल खतिवडाले राष्ट्रिय सभागृहमा सेल्फी खिचाइन्।

देशसञ्चारकी बर्षा शाहले मिस नेपालका केही तस्बिरहरु आफ्नो क्यामरामा कैद गरेकी थिइन्।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?