पोल्याण्डको स्वतन्त्र भएको एक सय वर्षको अवसरमा काठमाडौं देखि लुक्का सम्म कार्यक्रम

पोल्याण्डको स्वतन्त्र भएको एक सय वर्षको अवसरमा काठमाडौं देखि लुक्का सम्म कार्यक्रम
+
-

काठमाडौं- पोल्याण्ड स्वतन्त्र भएको एक सय वर्षको अवसरमा आगामी अक्टुबरमा पोल्याण्डका ३ सय ५० जनाले लुक्ला देखि सगरमाथा बेस क्याम्प सम्मको पदयात्रा गर्ने भएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र भएको १ सय वर्षको अवसरमा काठमाडौंमा एक सय किलोमिटरको म्याराथुन पनि आयोजना गर्ने जानकारी दिइयो।

हिमाल आरोहणका क्रममा ज्यान गुमाएकाको परिवारका सदस्य देखि आठ हजार मिटर भन्दा अग्ला ६ हिमाल चढेका व्यक्तिहरु आगामी अक्टुबरमा स्वतन्त्रता दिवस मनाउन नेपाल आउने छन्।

काठमाडौंमा आयोजना हुने एक सय किलोमिटरको दौड पुरस्कारका र प्रतिस्पर्धाकालागि भन्दा पनि पोलिस पर्वतारोहणको इतिहासको सम्झनाको लागि भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल चेम्बर अफ कमर्स लगायतका संघ संस्थाको सहयोगमा कार्यक्रमको आयोजना हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?