दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा आँधी आउने चेतावनी

दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा आँधी आउने चेतावनी
+
-

भारतको उत्तरी क्षेत्रमा तीब्र गतिमा आँधी आउने तथा ठूलो वर्षा हुने मौसम विभागले जानकारी दिएको छ ।

राजधानी दिल्लीसहित भारतका विभिन्न क्षेत्रमा मंगलबार राति धुले आँधी आएको थियो । मौसम विभागले बिहीबार वा त्यसको ७२ घण्टा भित्र दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा फेरि आँधी आउने तथा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको हो ।

मौसम विभागले जारी गरेको चेतावनीसहितको मौसम बुलेटिमा जम्मु कश्मीर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, पञ्जाव, हरियाणा, चण्डीगढ, दिल्ली र उत्तर प्रदेशका विभिन्न क्षेत्रमा ५० देखि ७० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने तथा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।

दिल्लीसहितका क्षेत्रमा धुले आँधी आउने गरेको छ । यसले गर्दा जनजीवन प्रभावित भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?