प्रदेश नं. २: पाचँ विधेयक तयार गर्न मन्त्रीपरिषद्को सैद्धान्तिक स्वीकृति

प्रदेश नं. २: पाचँ विधेयक तयार गर्न मन्त्रीपरिषद्को सैद्धान्तिक स्वीकृति
+
-

जनकपुरधाम-प्रदेश नं. २ को मन्त्रीपरिषद् बैठकले पाँच वटा विधेयक तयार गर्न सैधान्तिक स्वीकृति दिएको छ ।

विहीवार मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले पाँच वटा विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

अकास्मिक कोष संचालन सम्बन्धी विधेयक, कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धी विधेयक, मनोरञ्जन कर अशुल उपर गर्ने सम्बन्धी विधेयक, सवारीसधान कर अशुल उपर गर्ने विधेयक र प्रदेश वन विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?