एेतिहासिक वाम एकता घोषणाका १२ तस्बिरहरु

एेतिहासिक वाम एकता घोषणाका १२ तस्बिरहरु
+
-

काठमाडौं- नवगठित नेपाल कम्युनिष्ट पार्टीको एकतासभामा एमाले र माओवादीका नेताहरु मञ्‍चमा हँसमुख देखिएका थिए। उनीहरुको बडी ल्याङ्वेज आकर्षक थियो, एकअर्काप्रति सकारात्मक भावले भरिएको।

सोफामा दुवै पार्टीका एक एक जना मिलेर बसेका थिए। पार्टी अध्‍यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा दुइटा कुर्सीमा बसेका थिए। यस्तै बामदेव गौतम र नारायणकाजी श्रेष्ठ एउटा सोफामा बसेका थिए। विष्णु पौडेल पनि उनीहरुसँगै बसेका थिए।

घोषणा सभापछि पार्टीका सबै नेताहरुले हात हल्लाएर सामूहिक फोटो खिचाएका थिए भने बाहिर दीप प्रज्वलन गरिएको थियो।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु।

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?