
काठमाडौँ- एमाले र माओवादी मिलेर इतिहासकै सबैभन्दा ठूलो पार्टी बनेको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टीले शनिबार पहिलो केन्द्रीय समिति बैठक आयोजना गर्दै चकलेट बाँडेको छ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललगायत सबै नेतागणहरुले चकलेट खाँदै मुख मिठ्याएको दृश्य पार्टी बैठकमा रमाइलो देखिएको थियो।
चकलेट हालेर भरिएको ओली र दाहालको मुख देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले क्यामरामा कैद गरेेकी छन्।
नेकपाको पहिलो केन्द्रीय समिति बैठकमा चकलेट खाँदै मुख मिठ्याएका र अन्य २० तस्बिरहरु:
: