महिला पत्रकार टोली सगरमाथा ७ हजार ३ सय मिटरबाट लाइभ गर्दै

महिला पत्रकार टोली सगरमाथा ७ हजार ३ सय मिटरबाट लाइभ गर्दै
+
-

काठमाडौँ– सगरमाथा आरोहण गर्ने पहिलो महिला पत्रकार टोली सोमबार क्याम्प ३ मा पुगेका छन्। सोमबार दिउँसो सात हजार तीनसय मिटरबाट नेपाल टेलिभिजनमा लाइभ गर्दैछन्।

महिला टोली शनिबार बिहान २ बजे ५३ सय फिट उचाइबाट उकालो लागेका थिए। पत्रकार टोलि मंगलबार फोर्थ क्याम्प पुग्ने छन्।

सगरमाथा आरोहण गर्ने महिला टोलीमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की, मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता वुद्धाचार्य, स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?