प्रदेश नं. ४ को दोस्रो अधिवेशन आह्वान

प्रदेश नं. ४ को दोस्रो अधिवेशन आह्वान
+
-

पोखरा – प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले जेठ १६ गतेबाट प्रदेशसभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आह्वान गरेका छन् ।

प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसका आधारमा जेठ ८ गते प्रदेश प्रमुख कुँवरले जेठ १० गतेबाट दोस्रो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका उपसचिव जीवनकुमार राइले जानकारी दिए ।

प्रदेश नं. ४ मुख्यमन्त्री तथा मन्त्री परिषद्को जेठ २ गते बसेको बैठकले प्रदेश प्रमुखलाई दोस्रो अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय पारित गरेको थियो ।

मन्त्रीपरिषद्को कार्यालयले जेठ ७ गते सोमबार प्रदेश प्रमुखको कार्यालयमा अधिवेशन आह्वान गरिदिने पत्र पठाएको थियो । प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम सभाको अधिवेशन आह्वान र अन्त्य गर्नुपर्ने प्रावधान छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?