मंगलबजारको घरमा आगलागी, ३० लाख भन्दा बढीको क्षति

मंगलबजारको घरमा आगलागी, ३० लाख भन्दा बढीको क्षति
+
-

काठमाडौँ – ललिपुर मंगलबजारको तीनवटा घरमा आगलागी भएको छ । शुक्रबार बिहान स्थानीय नरहरिप्रासद लाखेको घरबाट सुरु भएको आगोका कारण सानुप्रासद लाखे र गीताप्रसाद लागेको घरमा पनि क्षति भएको छ ।

पहिला एउटै रहेको घर जादुभाइ छुट्टिने बेला तीनवटा बनाइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको लगनखेल प्रहरीले जनाएको छ ।

बिहान साढे ८ बजे लागेको आगो ललिपुर, भक्तपुर तथा काठमाडौँबाट गएका दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा झण्डै दुई घण्टापछि नियन्त्रणमा आएको मंगलबजार ट्राफिक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सरोज प्रजापतिले जानकारी दिएका छन् ।

आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने घरमा रहेका सामान पनि जलेका छन् । यसबाट ३० लाख भन्दा बढीको नोक्सानी भएको अनुमान छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?