
सुलभ श्रेष्ठ
जेठ १५, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – गणतन्त्र स्थापना भएको १० वर्ष पुगेको छ । ११ औँ वर्ष लागेको गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थिति थियो । टुँखेलमा भएको गणतन्त्र समारोहमा देश सञ्चारका सुलभ श्रेष्ठले खिचेका केही तस्बिर ।

