गुगलले मनायो ११औ गणतन्त्र दिवस

गुगलले मनायो ११औ गणतन्त्र दिवस
+
-

काठमाडौं- विश्‍वकै सर्वाधिक सर्च इन्जिन गुगलले नेपालको ११औ गणतन्त्र दिवस मनाइएको छ। उसले आफ्नो अग्र भागमा विश्‍वको सर्वोच्‍च शिखर सगरमाथा राखेर गणतन्त्र दिवस मनाएको हो।

मानिसहरुले सर्ज इन्जिन गुगल डटकम वा गुगलडटएनपी डटकम लग इन गर्दा वरिपरी भर्‍याङ र बीचमा सगरमाथा राखेको देखापर्छ।

उक्त ठाउँमा क्लिक गर्दा नेपालको गणतन्त्र दिवस सम्बन्धी जानकारी, समाचार, तस्बिर तथा अन्‍य गतिविधिबारे जानकारी गुगलले राखि दिएको छ।

गुगलले कुनै पनि देशको गणतन्त्र दिवस, स्वतन्त्रता दिवस लगायत महत्वपूर्ण राष्ट्रिय दिवसमा उक्त मुलुकको भण्डा तथा चिह्न अग्र पृष्ठमा राख्‍दै आएको छ।

यसअघि इन्टरनेट सर्च इन्जिनको बादशाह गुगलले १०औं गणतन्त्र दिवस नेपालको झण्डा राखेर गणतन्त्र दिवस मनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?