शरद ओझा
                                                                                                                        जेठ १५, २०७५
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                काठमाडौं- अर्थमन्त्री डा.युवराज खतिवडा केन्द्रीय सरकारको बजेट प्रस्तुत गर्न संसदमा आइपुगेका छन्।
अर्थमन्त्री सँगै प्रधानमन्त्री केपी शर्मा ओली संसदमा आइपुगेका छन्।

तीन तहका निर्वाचनपछि केन्द्र सरकार पहिलो बजेट प्रस्तुत हुँदैछ।
  
 
 
 
 
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































