जेठमै साउनजस्तै झरी

जेठमै साउनजस्तै झरी
+
-

काठमाडौं-  काठमाडौंमा बुधबार असार-साउनझैँ  वर्षा भयो। एकाएक वर्षा भएपछि वसन्तपुरको जनजीवन प्रभावित भयो।

वसन्तपुर स्क्वायर क्षेत्रमा पानी परेपछि गन्तव्‍यमा हिँड्‍ने पैदल यात्रुलाई सास्ती भयो। उनीहरुलाई गन्तव्यमा पुग्‍न छाताको साहारा लिनु पर्‍यो।

अचानक वर्षा भएपछि कोही भिज्‍दै गन्तव्‍यतर्फ गए भने कोही आफूसँग भएका ओत लाग्‍न छाता, प्लाष्टिक ओढेर वर्षाबाट सुरक्षित स्थानमा गएका थिए। देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्‍यामरामा कैद गरेका तस्बिरहरु-

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?