
काठमाडौँ- बर्खा मौसम खास गरी असारबाट सुरु हुन्छ। तर यतिबेला काठमाडौंमा बर्खा लागिसकेको छ भन्दा फरक पर्दैन। कहिले पानी पर्ने, कहिले घाम लाग्ने गर्दा काठमाडौँबासीलाई कतिबेला पानीले के गर्छ भन्ने नै थाहा हुँदैन।
फेरि निर्माणाधीन सडकमा अलिकति पानी पर्नेबित्तिकै गाडी हराउने खाल्टोहरु बन्छन्। यही बेमौसमी पानीले गर्दा बिहीबार बेलुका ललितपुरको सानेपा कालोपुल मुनिको बाटो जहाँ बागमती नदी किनारै किनार भएर बाटो जान्छ, त्यही बाटोमा गाडी फसेको थियो।
खोलाजस्तो त्यो बाटोमा यसरी फसेको थियो गाडी।
बर्षा शाहका केही तस्बिरहरु: