मलेसिया सिन्डिकेट

५० लाख बुझाउन नसक्दा मेडिकल सञ्चालक जेल चलान 

५० लाख बुझाउन नसक्दा मेडिकल सञ्चालक जेल चलान 
+
-

कठमाडौँ– मलेसिया जाने कामदार ठगीको आरोपमा पक्राउ परेका मेडिकल सञ्चालकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । वायोमेट्रिकमा आवद्ध मेरिडियन मेडिकलका सञ्चालक देवान राईलाई ५० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि थुनामा पठाइएको हो ।

प्रहरीले बिहिबार अपरान्ह उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । प्रहरीले २ करोड १२ लाख रुपैयाँ बिगो दावी गर्दै मुद्धा दायर गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३९ वटा स्वास्थ्य संस्थाले खडा गरेको सिन्डिकेट तोड्ने निर्णय गर्दै कारबाहीलाई तिब्र पारेका छन् ।

३४ जना मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा छन् । ४८ जना पक्राउ परेपनि अनुसन्धानपछि अरु कर्मचारी भने छुटेका छन् । ३४ जनालाई प्रहरीले अदालतमा मुद्धा दायर गरेको छ । मन्त्रीको निर्णय पछि काम ठप्प पारेर असहयोग गरेपछि उनीहरु पक्राउ परेका थिए । बायोमेट्रिकका नाइके कैलाश खड्कालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?