अब महिनावारीमा ‘बाइ बाइ प्याड’

अब महिनावारीमा ‘बाइ बाइ प्याड’
+
-

काठमाडौँ – महिनावारीलाई सरल र सहज बनाउन मिन्सट्रल कपको प्रयोग गर्न सकिने सोफी होडेरले बताएकी छन्। होटल अन्नपुर्णमा भएको कार्यक्रममा मेरी स्टप्स इन्टरनेशनल नेपालकी निर्देशक सोफीले महिनावारीमा सकारात्मक बानीको विकास र सन्देश पठाउनको लागि सबै लाग्नुपर्ने बताइन्।

सामान्यतया हरेक महिनामा महिनावारीको प्याडको लागि दुई सय देखि ४ सय सम्म खर्च हुनेमा मिन्सट्रल कपको प्रयोगले खर्च पनि जोगिन्छ। यसलाई सफा गरेर पुन प्रयोग गर्न सकिने भएकाले वातावरणीय प्रदूषण कम गर्छ।

प्याडको विकल्पमा मिन्सट्रल कपको प्रयोग गर्न राम्रो भएको सञ्चारकर्मी माल्भिका सुब्बाले बताइन् । एउटा कपको लागि २ हजारमात्र पर्ने भएकोले यसले आर्थिक रुपमा पनि भार नपर्ने उनले बताइन्। यसको प्रयोगले इफेक्सनको डर नहुने डाक्टरले जानकारी दिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’