
देश सञ्चार
जेठ १८, २०७५

अ
+
अ
अ
-
काठमाडौं-प्रदेश नम्बर ३ मा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश ३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्।
यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रममाथि आफ्नो भनाई राखेका छन्।

