गृह मन्त्री थापा र वन मन्त्री बस्नेत बिहानै बाटोमा गाडी चेक गर्न निस्केपछि…

गृह मन्त्री थापा र वन मन्त्री बस्नेत बिहानै बाटोमा गाडी चेक गर्न निस्केपछि…
+
-

काठमाडौँ – आइतबार बिहानै थापाथलीमा दुई मन्त्री फरक रुपमा देखिए । गृह मन्त्री रामबहादुर थापा बादल र वन मन्त्री शक्ति बस्नेत काठमाडौँको थापाथलीको बिच सडकमा बिहान हरियो एप्रोनमा गाडी चेक गर्दै गरेका देखिए ।

दुई मन्त्रीले अरु सरकारी अधिकारीसँग बिहानै बाटोमा आएर गाडीको चेक गरेका हुन् । विश्व वातावरण दिवसको पूर्व अवसरमा मन्त्रीको अगुवाईमा गुडेका गाडी वातावरणमैत्री छन् कि छैनन् भनेर जाँच गरिएको हो ।

दुई मन्त्री थापा र बस्नेतले गाडीका कारण हुने गरेको प्रदूषणको जाँच गरेका हुन् । उनीहरुले गाडीबाट निस्कने धुवाँको स्तर बारे पनि जाँच गरे । विश्व वातावरण दिवस आउँदो मंगलबार मनाईँदैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?