राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी, अस्पताल भर्ना

राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी, अस्पताल भर्ना
+
-

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन् । भारतको मेदान्त अस्पतालमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्किएका राष्ट्रकवि घिमिरे फेरि बिरामी परेका हुन् ।

घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।

उनको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रकवि घिमिरेलाई बाइल्याट्रल निमोनिया भएको उपचार संलग्‍न डाक्टरले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?