
बर्षा शाह
जेठ २०, २०७५

अ
+
अ
अ
-
काठमाडौँ – संसदमा अहिले आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ । बजेटमाथिको छलफलमा लागि बोइएको संसदको बैठकमा सांसदको उपस्थिति भने निकै कम देखिएको छ ।
बजेटमाथिको महत्वपूर्ण छलफलमा पनि सांसदहरु उपस्थित नहुँदा संसद भवनमा रहेका कुर्चीहरु खाली देखिएका छन् । सांसद बसेका कुर्ची भन्दा खाली कुर्चीको संख्या धेरै देखिएका छन् ।

