राजपाका केन्द्रीय सचिवको करेन्ट लागेर मृत्यु

राजपाका केन्द्रीय सचिवको करेन्ट लागेर मृत्यु
+
-

सुनसरी– राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामाको करेन्ट लागेर ज्यान गएको छ । सुनसरीको तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएका लामालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा ज्यान गएको तरहरास्थित अस्थायी प्रहरी चौकीले जनाएको छ । उनका श्रीमती र दुई सन्तान छन् ।

गत वर्ष सम्पन्न चुनावमा उनी राजपाबाट समानुपातिकतर्फको उम्मेदवार थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?