पत्रकार मोहन मैनालीले ‘देखेको देश’

पत्रकार मोहन मैनालीले ‘देखेको देश’
+
-

राजधानीको भृकुटीमण्डपमा जारी रहेको पुस्तक मेलाका क्रममा शनिबार लेखक तथा पत्रकार मोहन मैनालीको नयाँ पुस्तक ‘देखेको देश’ सार्वजनिक भएको छ।

बुकहिल प्रकाशनले यो पुस्तक सार्वजनिक गरेको हो।

२२ औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेलाका अवसरमा आयोजित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ र भाषाविद् शरच्चन्द्र वस्तीले पुस्तकबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।

 

लेखक तथा पत्रकार मोहन मैनाली।

देखेको देश विमोचन समारोह।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’