कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ

कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ
+
-

काठमाडौँ– नवौँ कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं र ललितपुरका विभिन्न कलेजबाट अर्कैको नाममा परीक्षा दिने पक्राउ परेको निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार २६ गते शनिबार भएको परीक्षामा ह्वाइट हाउस कलेज खुमलटारमा ६ जना, जेभिएर कलेज कालोपुलमा ३ जना, भिएस निकेतनमा १२ जना, गोल्डेन गेट कलेजमा २ जना, जेभियर कलेज वौद्धमा १४ जना पक्राउ परेका छन् ।

यस्तै ट्रिनिटी कलेज डिल्लीबजारमा २ जना, टाइम्स कलेजमा ६ जना, पिनाकल एकेडमीमा २ जना, नोवेल एकेडेमीमा ५ जना, युनिभर्सल कलेजमा ३ जना, रेडियन रिडर्स, मोलिस र नाइटेङ्गल कलेजमा १/१ जना पक्राउ परेका हुन् । पोखरामा भने नक्कली परीक्षार्थी भेटिएको छैन । आइतबार पनि परीक्षा सञ्चालन भैरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?