फोटो फिचर

यसरी पोखियो ५० हजार लिटर रक्सी

यसरी पोखियो ५० हजार लिटर रक्सी
+
-

काठमाडौँ – प्रहरीले ५० हजार लिटर अवैध घरेलु रक्सी नष्ट गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ उपत्यकाको बौद्ध, नयाँ बसपार्क, चावहिल, कालिमाटीसहितका ठाउँबाट बरामद गरेको घरेलु रक्सी (मदिरा) बुधबार नष्ट गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको रक्सी नष्ट गरेको हो । यी रक्सी बनाउनका लागि स्वास्थ्यलाई गम्भीर हानी गर्ने युरिया मल, पुरानो फोहरो कपडासहितका सामग्री प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

अवैध रक्सी विरुद्धको अभियान अझै जारी रहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?