विश्वकप २०१८

यस्ता छन् विश्वकपका खेल हुने ११ शहरका १२ रंगशाला

यस्ता छन् विश्वकपका खेल हुने ११ शहरका १२ रंगशाला
+
-

विश्वकप फुटबल बिहीबारदेखि रुसमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे आयोजक रुस र एसियाली देश साउदी अरेबियाबिच हुनेछ ।

यो विश्वकपमा ३२ देशका ७३६ खेलाडीले ६४ खेलमा प्रतिस्पर्धा गर्ने छन् । विश्वकपका ३२ दिनमा ११ शहरका १२ रंगशालमा लाखौँ दर्शकले खेल हेर्ने छन् । विश्वभर ३ अर्ब भन्दा बढी दर्शकले टेलिभिजन मार्फत खेल हेर्ने अनुमान छ ।

विश्वकपका खेल हुने रुसका शहरहरुमा राजधानी मस्को, सेन्ट पिटर्सबर्ग, कजान, सोची, नाइजनी नोभगोरोड, समारा, रोस्तोभ अन डोन, इकाटेरिनबर्ग, कलिनिनग्राद, भोल्गोग्राद र सारांस्क रहेका छन् । राजधानी मस्कोमा दुई रंगशाला छन् भने अरु सबैमा एक एक रंगशाला रहेका छन् ।

मस्को


स्पार्टक रंगशाला

लुज्निक रंगशाला

सेन्ट पिटर्सबर्ग


सेन्ट पिटर्सबर्ग रंगशाला

कजान


कजान एरिना

सोची


फिस्ट रंगशाला

नाइजनी नोभगोरोड


नाइजनी नोभगोरोड रंगशाला

समारा


समारा एरिना

रोस्तोभ अन डोन


रोस्तोभ एरिना

इकाटेरिनबर्ग


इकाटेरिनबर्ग एरिना

कलिनिनग्राद


कलिनिनग्राद रंगशाला

भोल्गोग्राद


भोल्गोग्राद एरिना

सारांस्क


मोर्डोभिए एरिना

यो पनि पढ्नुहोस्

विश्व फुटबलको महामेला आजदेखि : ३२ देश, ६४ खेल, १२ रंगशाला र ७३६ खेलाडी

विश्व फुटबलको महामेला आजदेखि : ३२ देश, ६४ खेल, १२ रंगशाला र ७३६ खेलाडी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?