बादल लाग्छ तर गर्मी कम हुँदैन : मौसमविद

बादल लाग्छ तर गर्मी कम हुँदैन : मौसमविद
+
-

काठमाडौँ – पूर्व र मध्य क्षेत्रको मौसम बिहीबार सान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा अहिले पनि बदलीको अवस्था रहेको र दिनभर सामान्यतया बदली हुने सम्भावना देखिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।

पूर्व तथा काठमाडौँसहितका मध्य क्षेत्रमा पानी पर्ने सम्भावना पनि छ । तर पानी सबै तिर नपरेर कैत पर्ने कतै नपर्ने हुन सक्छ । यस्तै पश्चिमका क्षेत्रमा भने आंशिक बदलीको सम्भावना छ ।

मनसुन निकै कमजोर रहेकाले देशका सबै ठाउँमा पानी पर्ने सम्भावना भने नरहेको मौसमविद पोख्रेलले जानकारी दिइन् । बेलुकातिर पश्चिमका क्षेत्रमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

बदली हुने र घामलाग्ने क्रममा दिनभर चलिरहने भएकाले गर्मी भने बढी हुनेछ । काठमाडौँ उपत्यकामा बुधबारको अधिकतम तापक्रम ३०.२ डिग्री थियो ।

यस्तै दिपालयको ४१, धनगढीको ३८ तथा नेपालगञ्जको ३९.३ डिग्री रहेको महाशाखाले जनाएको छ । बिहीबार पनि देशभर गर्मी भने उस्तै रहने मौसमविदले बताएका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’