ट्रिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

ट्रिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
+
-

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–४ भगवती टोलमा मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

से १ प ८३८ नम्बरको ट्रिपरले मगलबार विहान म १ प ३३८० को मोटरसाइकलमा ठक्कर दिँदा वडा नम्बर १३ बोराडाडी बस्ने ४९ वर्षिया पार्वती अवस्थीको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकल चालक ५२ वर्षका हेमराज अवस्थीको अवस्था गम्भीर रहेको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते श्रीमान–श्रीमती हुन ।

मोटरसाइकललाई ठक्कर दिने ट्रिपरका चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कपिल कँुवर र ट्रिपरलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कमल बिष्टले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?