
सुलभ श्रेष्ठ
असार ५, २०७५
अ
+
अ
अ
-
सन् २०१६ को अक्टोबरमा जब पहिलो महिला सगरमाथा आरोहि जुनको तावेईको निधन भयो, उनी त्यति बेला उनलाई धेरै चिन्दिनथिइन् तर अलि पिडा पनि भयो। त्यसपछि हिमालसँग नाता गाँस्ने मनमनै अठोट बन्यो। ‘सगरमाथा नै चढ्ने भएपछि नयाँ कीर्तिमान नै कायम गरौँ भनेर पत्रकार महिला टोली जमघट गर्ने निर्णय गरेँ।’

