काठमाडौँ– देशको पूर्वी क्षेत्र र मध्य क्षेत्रमा दिउँसो बादल लाग्ने भएको छ। अहिले सफा रहेको मौसम अपरान्हबाट बदली हुन सक्ने मौसम विद्ले बताए।
मौसम विद् गंगा नगरकोटिका अनुसार देशको पूर्वी र मध्य क्षेत्रमा अहिले घाम लागेपनि दिउँसो मौसम बदलि हुन सक्छ। बादल लागेका केहि स्थानमा छिटफुट वर्षा हुनसक्छ। पश्चिमि क्षेत्रको मौसम भने सामान्यता सफा रहने उनले बताइन्।
काठमाडौँको आजको अधिकतम तापक्रम ३० दशमलव ४ डिग्री सेल्सियस रहने छ भने न्यूनतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस हुने छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































