
बर्षा शाह
असार ९, २०७५

अ
+
अ
अ
-
काठमाडौं – माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल फिर्ता गर्न माग गर्दै डा केसी र उनका समर्थकले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरका छन्।
सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि निषेधित क्षेत्र फुकुवा गर्नेलगायत चिकित्सा शिक्षासँग सम्बन्धित आफूले उठाएका माग पूरा नभएको भन्दै केसीले प्रदर्शन गरेका हुन्।
बर्षा शाहका केही तस्बिरहरु:

