पोखरा लेखनाथ महानगरका वेपत्ता अधिकृतको खोजीकालागि अपिल

पोखरा लेखनाथ महानगरका वेपत्ता अधिकृतको खोजीकालागि अपिल
+
-

पोखरा – शनिबार बिहान देखि सम्पर्क विहिन भएका पोखरा लेखनाथ महानगरपालिका वरिष्ठ अधिकृत ओमराज पौडेललेको खोजीका लागि महानगपालिकाले अपिल गरेको छ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पौडेललको खोजिका लागि सरकारी निकाय र संघ संस्थाहरुमा महानगर कार्यालयको तर्फबाट अपिल गरेका छन् । उनले परिवारमा धैर्य रहेर खोजी कार्यमा जुट्न अनुरोध गर्दै महानगरले पनि खोजी गर्ने बताए।

महानगरका सुचना अधिकृत समेत रहेका पौडेल असार ९ गते शनिबार विहान ५ बजे घरमानै मबवाइल छोडेर सम्पर्क विहिन भएका थिए । उनी सम्पर्क बिहिन भएपछि परिवारले खोजीकालागि प्रहरीमा अनुरोध गरेका थिए । उनको परिवार, आफन्त,इष्टमित्र, शुभेच्छुक, प्रहरी, कर्मचारी सबैबाट खोजी भइरहेको छ।

तर अहिले सम्म उनको अवस्थाको बारेमा केहि पत्ता लाग्न सकेको छैन । पौडेललको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता जगदिश शर्माले बताए । पौडेल महानगरपालिकाको सामाजिक शाखाका अधिकृत हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?