देशभर फैलियो मनसुन

देशभर फैलियो मनसुन
+
-

काठमाडौँ – मनसुन देशभर फैलिएको छ । भित्रिएको झण्डै तीन हप्तापछि मनसुन बुधबार दिउँसोदेखि देशभर फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर नै मनसुनी वायु सक्रिय रहेको र बादल फैलिएको मौसमविद विभुति पोख्रेलले जानकारी दिइन् । अबको तीन दिनसम्म देशका धेरै स्थानमा सामान्यदेखि मध्यम स्तरको वर्षा हुने सम्भावना रहेको छ ।

अहिले मनसुनको प्रभाव पूर्व र पश्चिममा अलि बढी देखिएको छ । यसले गर्दा बिहीबार पूर्व र पश्चिमको मौसम सामान्यतया बदली हुने र केही स्थानमा पानी पर्ने सम्भावना छ ।

यस्तै काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा भने आंशिक बदली हुने र थोरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद पोख्रेलले जानकारी दिइन् । तर बेलुका तिर मध्य क्षेत्रको मौसम पनि सामान्यतया बदली हुने जस्तो देखिएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’